बिहीबार २९ फाल्गुन, २०८१
फागुन २९ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत स्ववियु निर्वाचन लक्षित विशेष छलफल तथा सामुहिक हाेली कार्यक्रम सम्पन्न भएकाे छ ।

रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता , सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन , नेकपा ( एमाले) केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेतकाे प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कमिटी सचिवालय सदस्य शान्ति प्रसाद पाैडेल लगायत प्रदेश कमिटी सदस्य , सम्पर्क समन्वय कमिटी सदस्य तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको इन्चार्ज माेहन के.सी. लगाय विभागीय सदस्य ,बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू , युवा विद्यार्थी बिशेष जिल्ला कमिटी सचिव नरेन्द्र न्याैपाने , पाेखरा विश्व विद्यालय केन्द्रीय कमिटी अध्यक्ष उमेश भण्डारी , काठमाडौं क्याम्पस कमिटी उपाध्यक्ष अनिल बाेहाेरा, अनेरास्ववियु रामेछाप - काठमाडौं सम्पर्क कमिटी संयाेजक पशुपति भण्डारी लगायत विभिन्न कमिटीको पदाधिकारी तथा सदस्यहरूकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्चको कार्यालय काेटेश्वरमा आयाेजना गरिएकाे कार्यक्रममा स्ववियु निर्वाचन विशेष छलफल पछि प्रमुख अतिथि ,अतिथिहरू लगायत सम्पूर्ण सहभागीहरूले एक आपसमा रंग लगाएर सामुहिक रूपमा हाेली समेत खेलेकाे थियाे ।


तस्बिर :- खिल बहादुर श्रेष्ठ ,
goochach
Dieser Trojaner hat mir echt den ganzen Tag versaut, nichts ging mehr. Nach einem langen Scan habe ich die infizierten Dateien endlich entfernt bekommen. Bei so viel Stress brauche ich immer Abwechslung und schaue Tennis. Manchmal schaue ich auf amonbet vorbei, das entspannt mich.