शनिबार ८ चैत्र, २०८१
चैत ९ काठमाडौं ,नेकपा(एमाले )रामेछाप - काठमाडौं सम्पर्क मञ्चको वार्षिक समिक्षा तथा जरा अभियान अन्तर्गत विस्तारित बैंठक सम्पन्न भएकाे छ।
सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता ,सचिव निराजन तिमिल्सिनाकाे सञ्चालन तथा नेकपा ( एमाले ) पाेलिटव्यूराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चाैलागाईकाे प्रमुख आतिथ्यतामा भूपु सैनिक हल च्यासलमा आयाेजना गरियकाे विस्तारित बैंठकमा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत , केन्द्रीय सम्पर्क समन्वय कमिटी संयाेजक श्याम कुमार बस्नेत लगायत समन्वय कमिटीको सचिवालय सदस्य ,सदस्यहरू ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरी लगायत पदाधिकारी ,सचिवालय सदस्य तथा सदस्यहरू , बागमती प्रदेश कमिटी सल्लाहकार परिषद उपाध्यक्ष मित्रलाल थाेकर, रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरिया लगायत जिल्ला कमिटीको सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद सदस्य बद्री भण्डारी ,सम्पर्क मञ्चको पदाधिकारी , सचिवालय सदस्य तथा सदस्यहरू लगायत सम्पर्क मञ्च मातहतका विभिन्न कमिटीको पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
विस्तारित बैंठकमा सम्पर्क मञ्चको अध्यक्ष भण्डारीले सम्पर्क समन्वय कमिटीकाे संयाेजक श्याम कुमार बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी र रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषाेत्तम कडरियालाई सम्पर्क मञ्चको वार्षिक समिक्षा लिखित रिपोर्टिङ पेस गर्नु भएकाे थियाे ।
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/
https://avto-yar.ru/bytovki-v-arendu-udobnoe-reshenie-dlya-strojki-i-dachi/

Billykal
https://bediva.ru/landshaftnyj-dizajn-zagorodnogo-doma-v-sankt-peterburge-garmoniya-prirody-i-stilya/