मंगलवार १७ माघ, २०७९ (Tuesday January 31, 2023)

अध्यक्ष थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज

मंगलवार २१ भाद्र, २०७९ विचारवाटिका 1436


अध्यक्ष  थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज

 भदौ २१ काठमाडौं, निर्वाचनमा गाई चिन्ह पाउनुपर्ने माग राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ ।

उनले दर्ता गरेको रिट निवेदन खारेज हुने अदालतले आदेश गरेको हो । 

राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो । 




मतहरू

bzwizor

https://prednisone4all-365.top/


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु