मंगलवार २१ भाद्र, २०७९
भदौ २१ काठमाडौं, निर्वाचनमा गाई चिन्ह पाउनुपर्ने माग राख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएको छ ।
उनले दर्ता गरेको रिट निवेदन खारेज हुने अदालतले आदेश गरेको हो ।
राष्ट्रिय पहिचान भएका चिन्ह, जनावर र पंक्षी जनिने चिन्हहरु कुनैपनि दललाई निर्वाचन चिन्हका रुपमा प्रदान नगरिने भनी निर्वाचन आयोगले निर्णय गरेको थियो ।
bzwizor
https://prednisone4all-365.top/