शनिबार ११ भाद्र, २०७९
भदौ ११ काठमाडौं, पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।
आज काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन् ।
उनले भने,‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर चुनाव लड्नका लागि आएका छन्। हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ। दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ,’ ।
houston synthetic turf
Wonderful article, thanks for putting this together! This is obviously one great post.houston synthetic turf