मंगलवार १७ माघ, २०७९ (Tuesday January 31, 2023)

गठबन्धन गरी चुनाव लड्नु ठगी होः लामिछाने

शनिबार ११ भाद्र, २०७९ विचारवाटिका 1639


गठबन्धन गरी चुनाव लड्नु ठगी होः लामिछाने

 भदौ ११ काठमाडौं, पाँच दलीय गठबन्धन गरेर चुनाव लड्नु ठगी भएको स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

आज काठमाडौंको खुलामञ्चमा आयोजित उपत्यका भेलामा बोल्दै उनले गठबन्धन गरी चुनाव लड्नु ठगी गर्नु भएको बताएका छन् ।

उनले भने,‘सानो भएका दलहरू एक्लाएक्लै होइन मिलेर चुनाव लड्नका लागि आएका छन्। हो बेथितिविरूद्ध, देशमा अराजकता भयो भने न्याय जोगाउन, संविधानको रक्षा गर्न गठबन्धन आवश्कता पर्दछ। दलहरू मिल्नुपर्दछ, गठबन्धन हुनुपर्दछ,’ । 


 




मतहरू

houston synthetic turf

Wonderful article, thanks for putting this together! This is obviously one great post.houston synthetic turf


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु