शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने: अध्यक्ष केपी शर्मा ओली

सोमबार ११ भाद्र, २०८० विचारवाटिका 2517


आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने: अध्यक्ष केपी शर्मा ओली

भदौ ११, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्वमा तीव्र आर्थिक वृद्धि गरेका १० देश मध्ये नेपाललाई एक देश बनाउने काम एमालले गरेको बताएका छन् । 
आज काठमाडौंमा बसेको एक कार्यक्रममा जनप्रतिनिधिसँग बोल्दै, अध्यक्ष ओलीले नेकपा एमालेले यस्तो काम गरेको देखेर विरोधीहरूको आपत्ति पनि प्रकट गरेका छन्। उनले भनेँ, “एमाले ने अन्य सबैको व्यवसाय बन्द गरेको छ, देश एमालेको बन्द गराइदिएको छ, अन्यका व्यवसाय तथा पसलहरू पनि बन्द हुन सक्छ, देश एमालेको बन्द गराइएको छ। यसपछि सबै प्रकारका एमाले विरोधी शक्तिहरू एकत्र हुन र सल्लाह दिन थालेको छन्।“

आफ्नै पार्टी भित्र त्यो सफलता देख्न थाले पछि अनेक थरी शक्तिहरू समेत सरकार ढाल्न लागेका ओलीले बताए । एमाले र माओवादी एकीकृत भएका पार्टीलाई अदालतले फुटाइदियो भन्ने गरी निर्माण गरिएको भाष्य समेत गलत भएको ओलीले बताएका छन् । नेकपा अदालतले फुटाएको नभई प्रचण्डले फुटाएको ओलीले बताए । अदालतले अर्को नाम लिएर पार्टी दर्ता गर्न आउनु भनेको भए पनि प्रचण्ड कम्युनिष्ट पार्टी फुटाएर भाग्नुभएको ओलीले प्रष्ट पारे । 

त्यसपछि, माधव नेपालले पटक पटक नेकपा एमालेलाई फुटाउने प्रयास गरेका छन् र सरकार, निर्वाचन आयोग, र सभामुख समेत एकत्र आएर असंवैधानिक अध्यादेशका माध्यमबाट एमालेलाई फुटाएको छ ।




मतहरू

horse racing betting

I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: best horse racing betting sites

The Best Online Blackjack

Very interesting information! Perfect just what I was looking for! My site: Online Blackjack Casinos in the Philippines

SLOTS

Very interesting information! Perfect just what I was looking for! My site: free online casino slot games


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु