आईतवार २ जेष्ठ, २०७८
जेठ २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा ‘वान अन वान’ वार्ता शुरु भएको छ ।
शुक्रबारको बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । शुक्रबारको बैठकमा नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने सहमति भएको थियो ।
उक्त सहमतिमा कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।
estuack
On Line Sales Of Viagra ivermectin amazon