शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

गाेठगाउँ सराेकार समाजकाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुदै

बुधबार ११ पुष, २०८० विचारवाटिका 1636


गाेठगाउँ सराेकार समाजकाे पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुदै

पुष ११ काठमाडौं , गाेठगाउँ सराेकार समाजको पाँचौ स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम हुन गहिरहेकाे गाेठगाउँ सराेकार समाजकाे सचिव मीन बहादुर श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


  सराेकार समाजलेे पाँचौ बर्ष  पूरा गरि छैटौं बर्षमा प्रवेश गरेकाे उपलक्ष्यमा यहि पुष १४ गते शनिबार ब्लड डाेनर्स एसाेसिएशन नेपाल (ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्यमा का.म.न.पा. ४ धुम्बाराहि शंखपार्कमा खुल्ला रक्तदान कार्यक्रम हुन गहिरहेकाेले रक्तदाननै जीवन दान,जीवन दाननै महादान भन्ने मुल नारालाई आत्मसात गर्दै कार्यक्रममा उपस्थितिभै स्वास्थ्यले साथदिएमा रक्तदान गरि पुन्यकाे कार्यमा सहभागी हुन समेत सचिव श्रेष्ठले अनुराेध गर्नुभएकाे छ ।
  गाेठगाउँ सराेकार समाजले स्थापना काल देखिनै नियमित रूपमा नयाँ बर्षमा भित्ते पात्राे प्रकाशन बडा दशैकाे अवसरमा भलिबल खेल प्रतियोगिताकाे साथै साँस्कृतिक कार्यक्रम बर्षकाे दुईचाेटि रक्तदान कार्यक्रमकाे आयाेजना लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आहिरहेकाे समेत सचिव श्रेष्ठले जानकारी गराउनु भयाे ।




मतहरू

Baseball Betting Sites

Very interesting information! Perfect just what I was looking for! My site: The Best Baseball Betting


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु