शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

 पुस  ४मा जलपान कार्यक्रम गर्दै निर्वाचन आयोग

बिहीबार २९ मंसिर, २०७९ विचारवाटिका 2052


 पुस  ४मा जलपान कार्यक्रम गर्दै निर्वाचन आयोग

मंसिर २९ काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आउँदो पुसको ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि जलपान कार्यक्रम आयोजना गरिने बताएका छन् ।

 कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उनको भनाइ रहेको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु