आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

स्थानीय चुनाव फागुनभित्रै हुन्छः प्रधानमन्त्री ओली 

शुक्रबार १० बैशाख, २०७८ विचारवाटिका 1486


स्थानीय चुनाव फागुनभित्रै हुन्छः प्रधानमन्त्री ओली 

वैशाख १०, काठमाडौं । फागुनभित्रै स्थानीय तहको चुनाव हुने प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

सो बैठकबाट नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।
 




मतहरू

preeplern

safe cialis online

Propecia

Proscar Euros Propecia

generic cialis online pharmacy

Synthyroid Without A Prescription

Sinenly

http://buyzithromaxinf.com/ - Zithromax

leddeeply

lasix other names

plaquenil toxicity

Lyrica Drug Interactions

unfohorry

generic plaquenil


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु