शनिबार १३ असार, २०८३ (Saturday June 27, 2026)

राजनीति

राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी रामेछापको ९ औं अधिवेशन हुँदै।

भदौ  २८ काठमाडौं , नेकपा ( एमाले ) राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी रामेछापको ९ औं  अधिवेशन यहि भदौ  २९ गते शनिबार बिहान ११बजे ए- वान क्याफे चाबहिलमा हुन गहिरहेकाे छ ।   ९ औं  अधिवेशनकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे र केहि बाकी रहेकाे काम पनि तिव्र गतिमा भै...

एमालेकाे पाेलिटब्यूराे बैठक सुझाव सहित पार्टीको कार्ययोजना पारित गर्दै सम्पन्न ।

भदौ २० ललितपुर , नेकपा(एमाले ) काे केन्द्रीय कार्यालय च्यासलमा बसेकाे पाेलिटब्यूराे बैठकले पार्टीको कार्ययोजना लाई सुझाव सहित पारित गर्दै पुन सचिवालयको बैठकले अन्तिम टुङ्गो लगाउने सहमति गर्दै सम्पन्न भएकाे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी गराउनु भयाे ।  पार्टी कार्या...

अधिबेशन सकिएकाे डेढ महिना पछि पदाधिकारी छार्न आज नेकपा एसले निर्वाचन गर्दै ।

भदौ ११ काठमाडौं , नेकपा एकीकृत समाजवादीले १० औं अधिवेशन सकिएकाे डेेढ महिना पछि आज अध्यक्ष र महासचिव भन्दा बाहेकको पदाधिकारी र १०५ पाेलिटव्युराे सदस्यकाे टुङ्गो लगाउन निर्वाचन गर्न गहिरहेकाे नेकपा एकीकृत समाजवादी केन्द्रीय निर्वाचन कमिटीले जनाएकाे छ । डेढ महिना अघि अध्यक्षमा माधव कुमार नेपाल, सम्मान...

भारती प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा ।

श्रावण २८ काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले विदेश सचिव विक्रम मिस्री  मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नु भएकाे छ ।   नेपाल भ्रमणमा रहेकाे विदेश सचिव मिस्री र प्रधानमन्त्री ओलीविच हिजाे सिंहदरबारमा शिष्टाचार  भेटवार्ता भएकाे थ...

ल्याङ्ग- ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चकाे दाेस्राे सम्मेलन बाट अध्यक्षमा सर्व सहमत श्रेष्ठ निर्वाचित ।

श्रावण  २७ काठमाडौं , नेकपा ( एमाले)रामेछाप - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत रामेछाप नगर वडा नं ९ ल्याङ्ग - ल्याङ्ग - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलनबाट  अध्यक्षमा सुरेन्द्र कुमार श्रेष्ठ सर्व सहमत निर्वाचित भएकाे छ ,  रत्न तामाङको अध्यक्षता तथा नेकपा ( एमाले) बा...

एमालेकाे कार्यकर्ता भनेकाे सिस्नुकाे पात जस्तो हुनुपर्छ ,हमेशी छुने आट कसैले गर्न नसकाेस :- अध्यक्ष ढुङ्गेल ,

श्रवण २६ काठमाडौं , नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको रामेछाप नगर वडा नं ८ रामेछाप - काठमाडौं सम्पर्क मञ्चको दास्राे वडा सम्मेलनमा प्रमुख अतिथि रहनु भएकाे नेकपा ( एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले रामेछाप नगरमा एमालेले सडक ,खानेपानी ,स्वास्थ्य लगायत धेरै क...

सुनापति - काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सर्व सहमत याेञ्जन निर्वाचित ।

श्रावण १९ काठमाडौं , नेकपा ( एमाले) सुनापति - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट सर्व सहमत अध्यक्षमा विकल याेञ्जन निर्वाचित भएकाे छ । सुनापति - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कर्णखर गाैतमकाे अध्यक्षता , नेकपा ( एमाले) पाेलिटव्युुराे सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद च...

बेथान एमालेमय बन्दै काँग्रेस माओवादी परित्याग गरि युवाहरू एमालेमा प्रवेश ।

श्रवण १४ काठमाडौं , रामेछापकाे सुनापति ४ बेथान एमालेमय बन्दै गएकाे छ, नेपाली काँग्रेस ,नेकपा माओवादी केन्द्रमा रहेर संक्रिय राजनीति गरेका युवाहरू पार्टी परित्याग गरि नेकपा ( एमाले )मा प्रवेश गर्नुका साथै हिजोको दिनमा स्वतन्त्र रहेर गाउँमै केही गर्नु पर्छ भन्ने बुद्धिजीवी ,शिक्षक वकिल कलाकारहरू पनि न...

दाेरम्बा शैलुङ -काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा तिवारी सर्व सहमत निर्वाचित ।

श्रवण १२ काठमाडौं , नेकपा (एमाले) दाेरम्बा शैलुङ - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट पुन अध्यक्षमा किरण तिवारी सर्व सहमत निर्वाचित भएकाे छ ।   दाेरम्बा शैैलुङ - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष किरण तिवारीकाे अध्यक्षता  तथा नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य तथा संगठन...

काेशीमा काँग्रेस सरकारमा सहभागी हुँदै, माओवादीका मन्त्रीहरूले राजिनामा दिने ।

श्रवण ११ विराटनगर , केन्द्रमा नेकपा ( एमाले) र नेपाली काँग्रेसकाे गठवन्धनमा नयाँ सरकार बनेसगै काेशी प्रदेशमा पनि नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएपछि माओवादीका मन्त्रीहरूले राजीनामा दिने भएकाे छ ।  २०८१ बैशाख २७ गते नेकपा ( एमाले) काे मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वमा बनेकाे सर...

पुष्पलालकाे ४६ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्चले सप्ताहव्यापी कार्यक्रम गर्दै ।

असार ३० काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीकाे संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं   स्मृति दिवसको अवसरपारी नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले श्रावण एक गते देखि  श्रवण सात गते सम्म सप्ताहव्यापी कार्यक्रम गर्न गहिरहेकाे छ।   सप्ताहव्यापी कार्यक्रम अन्तर...

राष्ट्रपतिकाे कार्यालय द्वारा संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आव्हान ।

असार २८ काठमाडौं , राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार नयाँ सरकार गठनकाे लागि दलहरूलाई आव्हान गर्नुभएको  छ ।  राष्ट्रपतिले  ३० गते आईतवार अपरान्ह पाँच बजे सम्म दुई वा दुई भन्दा धेरै दलहरू मिली बहुमत जुटाएर नयाँ सरकार गठनकाे लागि आव्हान गर्नुभएको हाे ।...

अब बन्ने सरकारलाई असफल हुने छुट छैनः अध्यक्ष ओली

असार २१काठमाडौं ,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबीचको समझदारीमा आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताउनुभएको छ ।  आज नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई पार्टी कार्यालय, च...

प्रधानमन्त्रीलाई एमालेको आग्रह ,दीर्घकालीन असर पर्ने निर्णय नगर्नु।

असार २० काठमाडौं ,प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेकपा (एमाले ) ले दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न ध्यानाकर्षण गराएकाे छ ।   आज एमाले महासचिव शंकर पाेखरेलले विज्ञप्ति मार्फत प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाे र अल्पमतमा परिसकेको उल्लेख गर्दै दीर्घक...

देउराली -काठमाडौं सम्पर्क मञ्चको दास्राे सम्मेलन बाट आले मगरको नेतृत्वमा १५ सदस्य वडा सम्पर्क मञ्च सर्व सहमत निर्वाचित ।

असार १५ काठमाडौं , नेकपा( एमाले) रामेछाप नगरपालिका वडा नं. २ देउराली - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलन बाट सर्व सहमत हरि आले मगरकाे नेतृत्वमा १५ सदस्य वडा सम्पर्क मञ्च  निर्वाचित भएकाे छ । देउराली - काठमाडौं सम्पर्क मञ्चको संयाेजक तिलकबहादुर बुढाथोकीको अध्यक्षता ,बागमती प्रद...

उपभोक्ताको स्वास्थ्य र गुणस्तरका बारेमा स्पष्ट धारणा आउनु पर्छ : कांग्रेस आपूर्ति तथा उपभोक्ता विभाग

असार १२काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले सर्वसाधारणले दैनिक उपभोग गर्ने बस्तुको गुणस्तरमा कुनै पनि सम्झौता नहुने निष्कर्ष निकालेको छ ।  विभाग गठन भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपा ललितपुरमा मङ्गलवार अपराह्न भएको छलफलमा सहभागी उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने व्यक...

चिनियाँ कम्युनिष्ट पार्टी ( सीपीसी) काे निमन्त्रणामा एमाले नेताहरू चिन जादै ।

असार ११ काठमाडौं , चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागकाे निमन्त्रणामा नेकपा ( एमाले ) का उपमहासचिव बिष्णु रिमालकाे नेतृत्वमा नेताहरूकाे टाेलि आज चिन भ्रमणमा जादै छ।   भ्रमणमा उपमहासचिव रिमाल सगै  नेताहरू भानुभक्त ढकाल, विनाेद श्रेष्ठ , सुजिता शाक्य ,इन्दिरादेवी गा...

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो: महिला मन्त्री चौधरी।

असार ८ इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । सम्पूर्ण पार्टी पङ्क्ति मि...

माओवादी केन्द्रको मेयरका उमेदवारले पार्टी परित्याग गरि एमालेमा प्रवेश ।

असार १ रामेछाप , गत स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र रामेछाप नगर मेयर पदको उमेदवार माओवादी केन्द्रकाे नेता नरेश बाबु श्रेष्ठले   माओवादी पार्टी परित्याग गरि नेकपा ( एमाले) मा प्रवेश गरेकाे छ।  नेकपा ( एमाले) रामेछाप नगरकाे दाेस्राे नगर अधिवेशनमा  बागमती प्रदेशको...

माेदी भारतकाे प्रधानमन्त्रीमा नियुक्त ,

जेठ २५ काठमाडौं , भारतकाे राष्ट्रपति द्राैपदी मुर्मूले एनडीएकाे दलकाे नेता नरेन्द्र माेदीलाई भारतकाे प्रधानमन्त्रीमा नियुक्त गरेकाे छ ।    शुक्रबार बिहान बसेकाे एनडीए सांसदहरूकाे बैठकले माेदीलाई दलकाे नेता चयन गरेकाे थियाे , एनडीएकाे नेताहरूले संसदीय दलकाे निर्णय जानकारी गराएपछि राष्ट्रपत...