सोमबार २९ भाद्र, २०८३ (Monday September 14, 2026)

भारतीय मिडियाको टिप्पणी प्रति प्रधानमन्त्री ओलीकाे आपत्ति ।

बिहीबार २० मंसिर, २०८१ Bichar Batika 1890


भारतीय मिडियाको टिप्पणी प्रति प्रधानमन्त्री ओलीकाे आपत्ति ।

मंसिर २० काठमाडौं , प्रधानमन्त्री केेपी शर्मा ओलीले नेपाल - चीन सम्बन्ध र सहकार्य बारे भारतीय मिडियाले गरेकाे टिप्पणी प्रति आपत्ति  जनाउनु भएकाे छ ।
  चीनका प्रधानमन्त्री ली छ्याङकाे निमन्त्रणामा चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूकाे प्रश्नकाे जवाफ दिने क्रममा नेतृत्व स्तरबाट त्यस्तो कुनै टीका टिप्पणी गरेकाे आफुले नसुनेपनि भारतीय मिडियाको तरिका गलत भएकाे बताउनु भयाे ।
 भारतीय मिडियाले छिमेकी मित्रहरूलाई भड्काउने  आक्षेप लगाउने खालकाे समाचार सप्रेशन गरिरहेकाेले भारतीय मिडियाको यस्ताे तरिका ठिक नभएको उहाँले बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु