आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

उपाधिको लागि आज साझ नेपाल र बंगलादेश भिड्दै, नेपाली खेलाडीलाई हाैसला बढाउन प्रधानमन्त्री ओली पनि रंगशाला जाने ।

बुधबार १४ कार्तिक, २०८१ Bichar Batika 1436


उपाधिको लागि आज साझ नेपाल र बंगलादेश भिड्दै, नेपाली खेलाडीलाई हाैसला बढाउन प्रधानमन्त्री ओली पनि रंगशाला जाने ।

कार्तिक १४ काठमाडौं , साफ महिला च्याम्पियनसिपकाे फाइनल खेल दशरथ रंगशालामा आयाेजक टिम नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा हुदैछ ।


  आज साझ हुने फाइनल खेलमा नेपाली खेलाडीहरू लाई हाैसला दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशालामा जाने र फाइनल खेल सम्पन्न पछि बिजेता टिमहरू लाई प्रधानमन्त्री ओलीले पुरस्कार समेत वितरण गर्ने कार्यक्रम तय भएकाे  प्रधानमन्त्रीका प्रेस संयाेजक प्रकाश सिलवालले जानकारी गराउनु भयाे ।
  साफ महिला च्याम्पियनसिप २०२२ काे फाइनलमा पनि नेपाल र बंगलादेश बिचनै प्रतिस्पर्धा हुदा बंगलादेशले उपाधि जितेकाे थियाे ,याे चाेटी नेपालले जित्ने धेरैले आकलन गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु