आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि राईलाई

शनिबार २८ पुष, २०८० विचारवाटिका 1489


भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि राईलाई

पौष काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को विजेता बिनोद राई भएका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा राईले उपाधि जितेका हुन् ।

बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । उपाधि जितेसँगै २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु