मंसिर १७ काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने स्राेतले कार्यालय जनाएकाे छ । हिजाे मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशकाे प्रति प्रदेश प्रमुखको कार्यालयबाट मं...
मंसिर १३ काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनकाे लागि आज देशैभरि अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न भएका भएकाे छ भने भाेलि बिहान सम्म टुङ्गाे लगाउने सहमति भएकाे छ । अधिराज्य भरि आजै प्रतिनिधि छाेनाेट कार्य सम्पन्न गरि सक्न पार्टी केन्द्रले सर्कुलर जारी गरिता प...
मंसिर ७ काठमाडौं , आजबाट नेपाल बन्द तथा अनिश्चितकालीन आमहडतालकाे घाेषणा गरेकाे दुर्गा प्रसाइँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ समुह र सरकार बीचकाे वार्तापछि नेपाल बन्द तथा अनिश्चितकालीन आमहडताल कार्यक्रम फिर्ता लिइएको छ। नेपार सरकारकाे...
कात्तिक ३० रामेछाप , नेकपा ( एमाले ) पार्टी केन्द्रकाे निर्णय बमोजिम अधिराज्यभर सबै जिल्ला जिल्लामा शान्तिपूर्ण विराेध र्याली गर्ने निर्देश बमाेजिम रामेछाप जिल्ला कमिटीले आयाेजना गरेकाे बिराेध र्याली तथा जनसभामा हजारौंको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएकाे थियाे ।...
कार्तिक २८ काठमाडौं , नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजित युगसन्देश तीनलालकाे किल्ला बाट बडा दशै उपहार कार्यक्रम २०८२ काे आज कालिञ्चाेक खड्का पार्टी प्यालेसमा परिणाम सार्वजनिक भएकाे छ , कार्यक्रममा दुई सय पचासकाे उपहार कुपन नाै लाख भन्दा बढि रकमको बिक्रीवितरण भएकाे सम्पर्क...
कार्तिक २७ रामेछाप , नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापको कात्तिक २९ गते हुनगहिरहेकाे जागरण सभा कार्यक्रमका लागि तयारी बैठक सम्पन्न भएको छ। पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईंक...
रमेशकुमार बाेहाेरा, कार्तिक २२ काठमाडौं , नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस केवल एक दल होइन लोकतन्त्रको पर्यायको रूपमा चिनिन्छ । यही पार्टीले मुलुकमा बहुदल, अभिव्यक्ति स्वतन्त्रता र संवैधानिक शासन प्रणालीको बीज रोपेको थियो । तर आज यही कांग्रेस आफ्नै विचार र अस्तित्वको दोभानमा...
कार्तिक ७ काठमाडौं , जेनजी युनाइटेड - फर परिवर्तन संस्थाका अभियान्ताहरूले माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै देशभरको जेनजीलाई एकताबद्ध बनाउन सरकारले नै पहल गर्नुपर्ने बताएका छन् । अभियान्ताहरूले सरकार जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न नसकेको सम्पूर्ण जेनजी युवालाई ए...
असाेज ३० काठमाडौं, सहकारी पीडितहरूको समस्या समाधान गर्नकाे लागि बाेलाईका छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गर्नेहरूलाई कुनैपनि हालतमा छाड्न नहुने बताउनु भएकाे छ । आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका...
असाेज २१ काठमाडौं,असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएकाे भन्दै सर्वाेच्च अदालत जाने नेकपा ( एमाले ) ले तयारी गरेकाे जानकारी आएकाे छ । सर्वाेच्च अदालत जानेबारे पार्टीभित्र गम्भीर छलफल भइरहेको यो विषयमा एमाले र कांग्रेस दुवै एकताबद्ध भएर अघि बढ्ने पार्टीले निर्णय गरेपनि अदालत जाने मो...
असाेज ५ काठमाडौं , ऊर्जामन्त्री कुलमान घिसिङकाे प्रस्तावमा नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी प्रमुख बाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनाेज सिलवाललाई नियुक्त गर्ने आज बसेकाे मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकाे छ । निवर्तमान ऊर्जामन्त्री दिपक खड्काले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई ब...
असोज ३ रामेछाप ,राष्ट्रिय दिवस तथा संविधान दिवसको अवसरमा नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी द्वारा आयोजीत सदरमुकाम मन्थलीमा कार्याकर्ता भेला तथा र्याली गरि मनाएकाे छ । रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाकाे अध्यक्षता तथा पार्टीका पोलिटब्युरो सदस्य तथा राम...
असाेज ३ ललितपुर , नेकपा ( एमाले ) ले गत भदौ २४ गते अराजक समुहले ताेडफाेड तथा आगजनीबाट पूर्ण क्षेति भएकाे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हजारौंको उपस्थितिमा संविधान दिवस कार्यक्रम मनाएकाे छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षता तथा पार्टीको वरिष्ठ उपाध्यक्ष इश्वर पाेख्...
भदौ २९ काठमाडौँ ,नेतृत्वले गल्ती माथि गल्ती गरिरहने दाेष पार्टीले बोकिदिनु पर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्नुभएको छ । अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु , मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला मैले पार्टी छ...
भदाै २७ काठमाडौं ,लामो रस्साकस्सीपछि शीतल निवासमा संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलाे महिला प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकाे छ । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी ९ बजे सपथ खुवाउने तयारी भैरहेको जनाएका...
भदौ २० ललितपुर ,निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मुल नारासहित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशन आजबाट गोदावरीस्थित सनराइज हलमा सुरु भएको छ । आज पहिलाे दिन विधान महाधिवेशनमा प्रधा...
भदाै १३ काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएकाे संसद सचिवालयले जनाएको छ । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउनकाे लागि आज दिउसाे बस्न लागेकाे प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री...
भदाै ३ काठमाडौं , नेकपा( एमाले)संसदीय दलकाे आकस्मिक बैठक बाेलाईएकाे छ संसदमा विचाराधीन तथा विवादीत कतिपय विधेयकहरूकाे बारेमा छलफल गरि दलकाे धारणा बनाउन हुन सक्ने सांसदहरूकाे अनुमान छ । जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे...
साउन ३० काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ। अहिले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि सुझाव संकलन गर्ने काम तिव्ररूपमा भइरहेको र पार्टीले सुझाव संकलनका लागि देशभर पार्टीका विभिन्न...
साउन २८ काठमाडौं ,आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर मुख्मयन्त्री बनेका इन्द्रबहादुर बानियाले मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएकाे छ । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँकाे पक्षमा ६३ मत र व...