शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

नेकपा (एमाले)काे ११ औं महाधिवेशनकाे ५० % मत गन्दाकाे मतपरिणाम यस्ताे रहेकाे छ ।

बिहीबार ३ पुष, २०८२ Bichar Batika 1355


नेकपा (एमाले)काे ११ औं  महाधिवेशनकाे ५० % मत गन्दाकाे  मतपरिणाम यस्ताे रहेकाे छ ।

पुस ३ काठमाडौं, नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको ५० % मत गन्दा सम्म अधिकाम्स पदमा  केपी शर्मा ओली सहित केपी ओलीकने प्यानलनै  अग्रता कायम राखेका छ।
यस्तो छ ११३९ मतकाे परिणाम ,
अध्यक्षकेपी शर्मा ओली : ८४३ ईश्वर पोखरेल :२६९
उपाध्यक्ष अरुण नेपाल : २२३,गुरु प्रसाद बराल : ५८५,गोकर्ण राज विष्ट : ७१३,टकं प्रसाद कार्की : १८६,पर्शुराम मेघि गुरुङ : २३४,पृथ्वी सुव्वा गुरुङ : ९००,भिम प्रसाद आचार्य : १४३,रघुजी पन्त : ६१७, रामबहादुर थापा बादल : ७७४,विन्दा पाण्डे : ४७४,विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३,सुरेन्द्र प्रसाद पाण्डे :५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४,योगेस भट्टराइ : ७०९,रघुविर महासेठ : ६८९,राजेन्द्र प्रसाद गौतम : १४०,लेखराज भट्ट :७३४,विष्णु प्रसाद रिमाल : ५४०,वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७,इन्द्रलाल साप्कोटा : २०९,कर्णबहादुर थापा : ४४४,कृष्ण गोपाल श्रेष्ठ : ३२५,खगराज अधिकारी : ६८०,गोकुल प्रसाद बास्कोटा : ५२८,छविलाल विश्वकर्मा : ७६९,ठाकुर प्रसाद गैरे : ४६२,पद्मा कुमारी अर्याल : ७७८,पुर्सोतम पौडेल : २३०,पेम्वा लामा : २५५,भानुभक्त ढकाल : ५५२,महेश बस्नेत : ७८३,यमलाल कडेल : ६२६,रचना खड्का : ४५९,राजन भट्टराइ : ५८१,लाल बाबु पण्डित : ३९९,विनोद प्रसाद ढकाल : ३५५,शेरधन राई : ७६७,हिक्मत कुमार कार्की : ६७२ रहेकाे छ भने हाल सम्मकाे मतपरिणाम अनुसार  उपाध्यक्षकाे उम्मेदवार पृथ्वीसुब्बा गुरूङले सर्वाधिक मत ल्याउन सफल भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु