बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

 एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

शुक्रबार ९ बैशाख, २०७९ विचारवाटिका 1740


 एमाले नेपालगञ्जको घोषणा पत्र सार्वजनिक

बैशाख ९, स्थानीय निर्वाचन २०७९ सालको लागि नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् ।

घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानीको सेवा दिइने उल्लेख गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु