शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

नेकपा (एमाले) काे ११ औं महाधिवेशनकाे लागि आज अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न केही ठाउँमा भाेलि टुङ्गाे लगाउने सहमति ।

शनिबार १३ मंसिर, २०८२ Bichar Batika 1107


नेकपा (एमाले) काे ११ औं महाधिवेशनकाे लागि आज अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न केही ठाउँमा भाेलि टुङ्गाे लगाउने सहमति ।

मंसिर १३ काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनकाे लागि आज देशैभरि अधिकाम्स ठाउँमा प्रतिनिधि छनाेट सम्पन्न भएका भएकाे छ भने भाेलि बिहान सम्म टुङ्गाे लगाउने सहमति भएकाे छ ।
अधिराज्य भरि आजै प्रतिनिधि छाेनाेट कार्य सम्पन्न गरि सक्न पार्टी केन्द्रले सर्कुलर जारी गरिता पनि केही ठाउँमा सहमतिको प्रयास जारी रहेकाेले भाेलि बिहान सम्म सबै प्रतिनिधि छनाेट गरिसक्नुपर्ने बाध्यता नेतृत्वलाई छ ।
आज अधिकाम्स कमिटीमा प्रतिनिधि छनोट सम्पन्न भैसकेको  धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएकाे , केही ठाउँमा भने निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएकाे र केही ठाउँ मात्रै रहेकाे एमाले प्रचारप्रसार विभागले जनाएकाे छ ।
मंसिर २७ गते भक्तपुर र २८, २९ गते काठमाडौंमा हने ११ महाधिवेशनकाे लागिफ एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना गरि देश भरिबाट २२सय जना  प्रतिनिधि छनोट हुनेछन् र भाेलि बिहान सम्म छनोट भएका प्रतिनिधि विवरण यही मंसिर  १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न साेत  एमालेले निर्देशन दिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु