शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

आईतवार २ मंसिर, २०८१ Bichar Batika 1243


उप निर्बाचनमा नेपाल परिवार दलद्वारा नेकपा एमालेका उम्मेदवारलाई समर्थन

 मंसिर १ काठमाडौ ,नेपाल परिवार दलले यहि मंसिर १६ गते हुन गहिरहेकाे  स्थानीय तहको उपनिर्वाचनका लागि  नेकपा एमालेका सक्षम उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई अत्यधिक मतले बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आवहान समेत गरेका छन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु