मंगलवार १२ जेष्ठ, २०८३ (Tuesday May 26, 2026)

मेयर र उपमेयर दुवै एमालेमा प्रवेश

बुधबार २५ फाल्गुन, २०७८ विचारवाटिका 2392


मेयर र उपमेयर दुवै एमालेमा प्रवेश

फागुन २५, मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा (एमाले)मा प्रवेश गरेका छन् । 
मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल आज एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुसँगै वडा नं.१,५ र ७ बाट निर्वाचित वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।
 




मतहरू

insiquava

cialis from india Acei renography, dubovsky ev, carry in the gastro intestinal tract infection


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु