आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

राजनीति

ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने नेता पौडेलको भनाई

  २० फागुन, चितवन।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् । उनले प्रचण्ड(माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताएका छन । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुर...

सरकार र विप्लव समुहबीच बीच भयो तिन बुदे सहमति

फागुन २० ,काठमाडौँ सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।  प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको थियो । भने विप्लव पक्षका  नेताहरुलाई पक्राउ नगर्न समेत सरकारले आदेश दिईसकेको थियो ।...

कांग्रेस  पदाधिकारी बैठक बस्दैःसंसदमा प्रस्तुत हुनेबारे छलफल 

   २० फागुन, काठमाडौं । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । ...

प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने

१९ फागुन, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटी बैठक बुधबार  बस्दैछ । सचिवालयको निर्णय अनुसार बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदा...

सभामुख र सांसदहरुले आज कोरोनाविरुद्धको खोप लगाउँदै

१९ फागुन, काठमाडौं । सांसदहरुलाई  बुधबार कोरोना भाइरस कोभिड(१९विरुद्धको खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ  सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका...

राप्रपा महाधिवेशन निर्वाचन वैशाख १० भित्र सम्पन्न हुने

काठमाडौं, फागुन १८ राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको मंगलबारकोको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै  निर्णय गरेको केन्द्रीय...

बाबुराम आज स्वदेश फर्किँदै

  १८ फागुन, काठमाडौं ।  स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम भट्टराई मंगलबार फर्किने भएका छन् । भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन उनको सचिवालयले जनाएको छ । उनी दिउँसो २ बजे दिल्लीब...

आज भरतमोहनको दोस्रो स्मृति दिवस मनाइँदै

१८ फागुन, काठमाडौं ।  वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस  मंगलबारमनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह(आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेकपा अ...

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय

  १८ फागुन, काठमाडौं ।  फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग...

प्रधानमन्त्री ओली आज झापा र मोरङ जाने

  १८ फागुन, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै  ओलीले झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवाल...

विप्लव माओवादीका सर्लाही(महोत्तरी इञ्चार्ज शुसलिङ्ग पक्राउ

  काठमाडौँ फागुन १७ महोत्तरीबाट विप्लव समूहका महोत्तरी(सर्लाही इञ्चार्ज पक्राउ परेका छन्।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङ लाई पक्राउ गरेको हो। आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका(११ बाट पक्राउ गरेको  छ। सर्लाहीमा चन्दा आत...

प्रधानमन्त्री ओली पोखरा जाँदैःप्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै

  काठमाडौँ फागुन १७ प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।प्रधानमन्त्री ओली जहाजमार्फत् पोखरा जाने बताईएको छ।प्रधानमन्त्री ओलीले सोम बार नै गण्डकी प्रदे...

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप

१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकल...

पदको भोको भएर ओली प्रधानमन्त्रीको कुर्सीमा बसेको विष्टको भनाई

१६ फागुन, गुल्मी ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वाता...

अवहेलना मुद्दाको जवाफ दिन प्रचण्ड सर्वोच्च जाँदै

  १६ फागुन, काठमाडौं ।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आइतबार सर्वोच्च अदालत जाँदै छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।...

ओली नेतृत्वको वर्तमान सरकारले नै निरन्तरता पाउने मन्त्री गुरूङको भनाई

फागुन १६  काठमाडौं । सूचना  तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले केपी शर्मा ओलीको वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान को २७ औ वार्षिक साधरण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री गुरूङले यो सरकार नै निरन्तर हुने परिस्थिति बनेक...

फागुन २२ वा २३ मा संसद बैठक बस्छः प्रम ओली

  काठमाडौं फागुन १४। आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ ।  सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष स...

भारत र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

१४ फागुन, काठमाडौं ।  भारत र चीनका विदेशमन्त्री बीचमा फोनवार्ता भएको छ । भारतले  दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो । गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारती...

ओली र बामदेवबीच भेटवार्ताःएकतालाई बल पुग्ने निर्णय लिन गौतमको आग्रह

  १४ फागुन, काठमाडौं ।  नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका...

ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएःभट्टराईलाई दिए जिम्मेवारी

  १४ फागुन, काठमाडौं ।  नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । सं...