शनिबार ६ कार्तिक, २०७८ (Saturday October 23, 2021)

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए शपथ

शुक्रबार २२ आश्विन, २०७८ विचारवाटिका 1106


नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए शपथ

असोज २२, काठमाडौं । शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । 
आज भएको राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु