चैत १, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलमा पार्टीको नाम फेर्ने एजेण्डा पनि राखिएको छ । एक केन्द्रीय सदस्यले जानकारी दिए अनुसार माओवादी केन्द्र पुनर्स्थापित भएपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने प्...
फागुन २८, काठमाडौं । आगामी चैत १ गते नेकपा एमालेले केन्द्रीय कमिटिको केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ । चैत १ गतेबाट केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निश्कर्षमा भने पुग्न बाँकी रहेको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए । उनले भने, ‘आज शीर्ष...
फागुन २६, काठमाडौं । अब संसदमा नयाँ खेल सुरु हुने नेकपा एमालेका नेता झलनाथ खनालले बताएका छन् । देशका सम्पूर्ण राजनितिक पार्टिले राजनितिक खेल खेल्ने ठाउँ भनेकै संसद भवन हो । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने...
फागुन २६, काठमाडौं । निर्वाचन आयोगबाट नेकपा एमाले र माओवादी केन्द्र छुट्टै–छुट्टै पार्टी रहेको पत्र संसद सचिवालयमा आइसकेको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने संसद सचिवपालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । ...
फागुन २१, काठमाडौं । सरकारसँग नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेका तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा...
फागुन २१, काठमाडौं । प्रहरीको स्कर्टिङमा आज दिउँसो नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई काठमाडौं ल्याइँदै छ । विप्लव कसैलाई नभनेर काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाउनासाथ नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो । पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस...
२० फागुन, चितवन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् । उनले प्रचण्ड(माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताएका छन । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुर...
फागुन २० ,काठमाडौँ सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न सरकारले सकारात्मक रहेको बुधबारै बताइसकेको थियो । भने विप्लव पक्षका नेताहरुलाई पक्राउ नगर्न समेत सरकारले आदेश दिईसकेको थियो ।...
२० फागुन, काठमाडौं । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । ...
१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहको केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । सचिवालयको निर्णय अनुसार बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदा...
१९ फागुन, काठमाडौं । सांसदहरुलाई बुधबार कोरोना भाइरस कोभिड(१९विरुद्धको खोप लगाइने भएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका...
काठमाडौं, फागुन १८ राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको मंगलबारकोको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै निर्णय गरेको केन्द्रीय...
१८ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा बाबुराम भट्टराई मंगलबार फर्किने भएका छन् । भट्टराई आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन उनको सचिवालयले जनाएको छ । उनी दिउँसो २ बजे दिल्लीब...
१८ फागुन, काठमाडौं । वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मंगलबारमनाइँदै छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सह(आयोजनामा मंगलबार विराटगरमा स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेकपा अ...
१८ फागुन, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप छ । सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । यो मुद्दामा उनीसँग...
१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै ओलीले झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवाल...
काठमाडौँ फागुन १७ महोत्तरीबाट विप्लव समूहका महोत्तरी(सर्लाही इञ्चार्ज पक्राउ परेका छन्।विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङ लाई पक्राउ गरेको हो। आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका(११ बाट पक्राउ गरेको छ। सर्लाहीमा चन्दा आत...
काठमाडौँ फागुन १७ प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।प्रधानमन्त्री ओली जहाजमार्फत् पोखरा जाने बताईएको छ।प्रधानमन्त्री ओलीले सोम बार नै गण्डकी प्रदे...
१७ फागुन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकल...
१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वाता...