आईतवार १० आश्विन, २०७८ (Sunday September 26, 2021)

पुराना कम्युनिस्ट नेताहरु नेपाल समूहको आजको भेलामा 

बुधबार ४ चैत्र, २०७७ विचारवाटिका 1631


पुराना कम्युनिस्ट नेताहरु नेपाल समूहको आजको भेलामा 

चैत ४, काठमाडौँ । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिस्ट नेताहरु समेत उपस्थित भएका छन् ।

भेलामा पुराना कम्युनिस्ट नेताहरु सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला मञ्चमा उपस्थित भएका हुन् । उनीहरुलाई कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले अतिथिको आसन ग्रहण गराएका छन् ।

विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु भेलामा उपस्थित भएका छन् । २८ फागुनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफूस्तरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो ।

गुटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी अध्यक्ष ओलीले दिएका छन् ।
 




मतहरू

preeplern

real cialis online


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु