आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

प्रशेष पाण्डेले जित्न सफल भए भ्वाइस अफ नेपाल सिजन -छ काे उपाधि ।

शनिबार २० बैशाख, २०८२ Bichar Batika 1325


प्रशेष पाण्डेले जित्न सफल भए भ्वाइस अफ नेपाल सिजन -छ काे उपाधि ।

बैशाख २० काठमाडौं , सांगीतिक रियालिटी साे ' द भ्वाइस अफ नेपाल' काे छैटौं संस्करणकाे उपाधि काेच खेम सेन्चुरीकाे टिमबाट धादिङको प्रशेष पाण्डेले जित्न सफल भएकाे छ ।

 शुक्रबार राति भएकाे ग्रान्ड फिनालेमा काेच सेन्चुरीकाे टिमबाट पाण्डेले उपाधि सँगै २० लाख नगदसहित अन्य दुई प्रायाेजक बाट एक- एक लाख नगद पुरस्कार हात पार्न सफल भएकाे भियाे ।

यस्तै काेच मेलिना राईकाे टिमबाट खाेटाङका राेशन राई फष्ट रनरअफ , काेच राजु लामाकाे टिमबाट इलामका प्रमेश राई सेकेन्ड रनरअफ र काेच उदय साेताङकाे टिमबाट सिक्किमको अर्पणा आचार्य थर्ड रनरअफ घाेषित भएकाे थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु