आईतवार २२ श्रावण, २०७९
श्रावण २२, काठमाडौं । निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिन आयोगले दल दर्ताको लागि आह्वान गरेको थियो । पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए । यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।
We have a site for sports games. You must be interested. The National Hockey League (NHL)
buy cialis online india Just plain old ovulation testing and sex
Live Casino Online Philippines: A Comprehensive Guide | OKBet
I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: Advantages of Live Casino Gaming