शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

चुनाव:१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

आईतवार ११ बैशाख, २०७९ विचारवाटिका 2657


चुनाव:१० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

बैशाख ११ काठमाडौं, बैशाख ३०को चुनावका लागि मनोनयनको पहिलो दिन  बिभिन्न पदका लागि १० हजार ५३३ उम्मेदवारी जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडलले बताएका छन् ।

भोलि बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । ठूला दलहरुको उम्मेदवारी आज दर्ता नभएको कारणले भोलि बढी प्रेसर हुने आयोगले अनुमान गरेको छ ।




मतहरू

Arrorus

Methods Forty three patients were identified who qualified to take tamoxifen for primary prevention buy cialis without prescription

EarnepJen

There are no controlled trials demonstrating risk reduction with amlodipine and valsartan tablets, USP generic cialis no prescription


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु