शुक्रबार १४ फाल्गुन, २०७७
१४ फागुन, काठमाडौं ।
नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।
दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका हुन । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।
नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् ।
http://buystromectolon.com/ - ivermectin prezzo
Dosage Cephalexin Dogs
Buy Now Clobetasol Internet
cialis dosing options
Propecia Prostata Efectos Secundarios
levaquin 500mg cost brand levofloxacin 500mg
tadalafil 20mg pill order tadacip 10mg pills voltaren 100mg pills
terbinafine buy online order lamisil 250mg online cheap buy trimox 250mg for sale
olmesartan 10mg cheap buy benicar 20mg generic buy generic depakote
buy requip generic buy rocaltrol 0.25mg online order trandate 100 mg for sale
Lizanna
http://buytadalafshop.com/ - order cialis online