आईतवार ६ चैत्र, २०७८
चैत ६ काठमाडौं , नेपाली कांग्रेका केन्द्रीय सदस्य प्रदीप पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन् ।
लमजुङको जिल्लाको मध्यनेपालमा आयोजित भएको एक कार्यक्रममा बोल्दै पौडेलले ओलीले दुई तिहाई मत पाएर सरकार चलाउने म्यान्डेट पाउँदा आफ्नै अहमताले अवसर गुमाएको बताएका छन् ।