बुधबार ३० कार्तिक, २०७९
भदौ ३० काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि देश कसको हातमा दिने सोच्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
आज एक भिडियो अपिल सार्वजनिक गर्दै ओलीले मतदाताहरुले स्पष्ट निर्णय लिने समय आइसकेको बताएका छन् । उनले भनेका छन्, ‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने तय गर्छ, शेरबहादुर देउवाको हातमा कि मेरो हातमा ?