बिहीबार १८ आश्विन, २०८०
असोज १८ काठमाडौं, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधीहरु एमालेसँग लड्न नसकेको बताएका छन् ।
आज पार्टी कार्यालय च्यासलमा एमालेको बागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रममा उनले आफूले मंगलबार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताएका छन् ।
उनले भने,‘हिजो मैले पार्लियामेन्टमा अलिकति बोलेँको थिए । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपिनसक्नुभएछ । के गरौं, के गरौं भनेर चिथोरौं झैं लाग्यो । तर भन्ने के भन्दा गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा’।
‘खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैं खोल, आफैं जाऊ । हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौं । त्यो बाटो कहिल्यै समाएनौं’ उनले भने ।
Very interesting information! Perfect just what I was looking for! My site: online baccarat real money philippines
Very interesting information! Perfect just what I was looking for! My site: The Best Baseball Betting Sites in the Philippines
OKBet
There's no doubt i would fully rate it after i read what is the idea about this article. You did a nice job. OKBet