बिहीबार १२ श्रावण, २०७९ विचारवाटिका 1126
साउन १२ काठमाडौं, नेकपा (एमाले)ले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । यहि १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध प्रदर्शन गर्न लागेको एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् ।
Bichar Batika