आईतवार १२ असार, २०७९
असार १२ काठमाडौं, एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । यस कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
उक्त सेयर जारी गर्नको लागि यस कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई कम्पनीबीच सम्झौता समेत भइसकेको छ । सम्झौतामा एस वाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई डोङ्गिल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
Acheter Du Viagra Rapidement stromectol msd
estuack
durvet ivermectin Order Discount Direct Fluoxetine Secure Online Cheapeast Reno