सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

एसवाई प्यानलले आईपीओ जारी गर्दै

आईतवार १२ असार, २०७९ विचारवाटिका 1194


एसवाई प्यानलले आईपीओ जारी गर्दै

असार १२ काठमाडौं, एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । यस कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

उक्त सेयर जारी गर्नको लागि यस कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई कम्पनीबीच सम्झौता समेत भइसकेको छ । सम्झौतामा एस वाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई डोङ्गिल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु