मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

अवहेलना मुद्दाको जवाफ दिन प्रचण्ड सर्वोच्च जाँदै

आईतवार १६ फाल्गुन, २०७७ bicharbatika 1948


अवहेलना मुद्दाको जवाफ दिन प्रचण्ड सर्वोच्च जाँदै

 

१६ फागुन, काठमाडौं ।
 नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आइतबार सर्वोच्च अदालत जाँदै छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो ।

सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्डले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् । उनी केहीबेरमा सर्वोच्च पुग्दैछन् ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले प्रचण्डको अभिव्यक्तिले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने जिकिर गरेका छन् ।




मतहरू

WefInfofs

Propecia

Oblicle

https://buystromectolon.com/ - ivermectin for rosacea

Plaquenil

Viagra 100 Vidal

hydroxychloroquine buy online amazon

Order Fluexotine Online

hydroxychloroquine to buy

Best buy isotretinoin skin health no doctor London

azithromycin class

cialis and lisinopril

Purfpourl

Viagra Wikipedia https://www.alevitrasp.com


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु