शुक्रबार १४ फाल्गुन, २०७७
१४ फागुन, काठमाडौं ।
भारत र चीनका विदेशमन्त्री बीचमा फोनवार्ता भएको छ । भारतले दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो ।
गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच भएको फोनवार्तामा उनीहरु सीमाक्षेत्रको तनाव अझै कम गर्दै लैजान सहमति भएको थियो । साथै आगामी दिनमा सैन्य सम्पर्क बढाउन हटलाइन सेवा स्थापनाको लागि पनि सहमति जुटेको थियो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार उनीहरुबीच ७५ मिनेट वार्ता भएको थियो ।
Worldwide Dutasteride Medication Drugs
http://buystromectolon.com/ - injectable ivermectin
Generique Cialis Cialis 1x20mg
Amoxicillin Dosage For A Kitten
Tadalafil C100 For Sale GebyGype levitra 10 ogastoro Pollen dust irritates our eyes and nose.
generic for cialis We do look forward to having more information about the HTC Zara as news leaks out, but in the mean time, now would be a good time to start saving up for one if you are on the lookout for a new mid range smartphone
preeplern
buy cialis online with a prescription