सोमबार २४ जेष्ठ, २०७८
जेठ २४, काठमाडौं । चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा काठमाडौं महानगरपालिकाले ५ दिनसम्म लगाउने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मंगलबारबाट सुरु हुने खोप अभियानमा समेटिने छ ।
महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको छ ।
खोप लगाउने केन्द्र भने सोमबार तय गर्ने जानकारी कुँवरले
दिए । अधिकांश केन्द्रहरु पुरानै भए पनि एक/दुईवटा केन्द्र भने फरक हुने कुँवरले बताए ।
http://buypropeciaon.com/ - buy 5mg propecia in the uk
research prevention white finger cialis research
Levitra Timing
Propecia Agito Minoxidil
Viagra Kaufen 100mg
Gygtji hydroxychloroquine for ra
agerar Amoxicillin Swelling louer levitra sans ordonnance Celemy Control of RUNX by histone methyltransferases.
smocupt
Stromectol