शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

सरकारले चुनाव अगाडि नै सबै जनतालाई कोरोना खोप लगाइसक्ने 

आईतवार ९ जेष्ठ, २०७८ विचारवाटिका 2538


सरकारले चुनाव अगाडि नै सबै जनतालाई कोरोना खोप लगाइसक्ने 

जेठ ९, काठमाडौं । चुनाव अगाडि नै सबै जनतालाई खोप लगाउने प्रयासमा सरकार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

बालुवाटारमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले खोपलाई चुनावी खर्चसँग जोडेकोमा असन्तुष्टि जनाए । ‘जनतालाई भावनामा बगाएर सार्वभौमसत्ता प्रयोग गर्नबाट बन्चित गराउनु सेन्टिमेन्टल ब्याल्कमेलिङ हो’ उनले भने, ‘सार्वभौसमत्ताको प्रयोग र उपचार पाउने हक बेग्लाबेग्लै हो ।’

सरकार जनताको उपचार पाउने हकको सम्मान गर्न दिनरात लागि परेको प्रधानमन्त्री ओलीले बताए । तर जनताले भोटलाई केही कुरासँग पनि नसाट्ने भन्दै उनले भने, ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्न खोजिएको छ । यो अभियानका पछाडि दूषित उद्देश्यका ब्लाकमेलरहरु छन् । जनता यसबाट अलमलिनु हुँदैन ।’

चुनावभन्दा अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा सरकार लागेको उनले बताए ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - Cialis

Dawduandy

http://buypropeciaon.com/ - Propecia

appenderb

Cialis

Oblicle

https://buystromectolon.com/ - Stromectol

endudgest

Cialis

neurontin dosage

Cheapeast Generic Progesterone Best Website Worldwide On Line

noftecy

viagra bottle

reimect

Puoosj Prednisone


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु