मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

ज्येष्ठ नागरिकहरु कोरोनाको खोप लगाउँदै 

मंगलवार २५ जेष्ठ, २०७८ विचारवाटिका 1985


ज्येष्ठ नागरिकहरु कोरोनाको खोप लगाउँदै 

जेठ २५, काठमाडौं । काठमाडौं उपत्यकामा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । 

६४ वर्षका नागरिकका लागि मंगलबार खोप लगाउन काठमाडौं महानगरपालिकाले वडास्तरमा खोप केन्द्र तोकेको छ । धेरै खोप केन्द्रमा खोप लगाउन ज्येष्ठ नागरिक लामो लाइनमा बसेका थिए । 

यसअघि पहिलो डोज कोभिशिल्ड खोप लगाएकाले भने यो खोप लगाउन पाउने छैनन् । उनीहरुका लागि सरकारले एस्ट्राजेनेकाले उत्पादन गरेको खोप ल्याउने तयारी गरेको छ ।

चीनले ८ लाख डोज भेरोसेल खोप दिएपछि ज्येष्ठ नागरिकलाई खोप दिइएको हो ।




मतहरू

estuack

purchase ivermectin for humans levitra vs cialis viagra

estuack

stromectol ivermectin buy If the patient does not experience an appropriate response prescribe isotretinoin for daily use.


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु