आईतवार १० आश्विन, २०७८ (Sunday September 26, 2021)

रामदेवले गर्यो कोरोनाविरुद्धको खोप लगाउने घोषणा

शुक्रबार २८ जेष्ठ, २०७८ विचारवाटिका 1294


रामदेवले गर्यो  कोरोनाविरुद्धको खोप लगाउने घोषणा

जेठ २८, काठमाडौं । पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । रामदेव एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका थिए । 

यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा आएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको खोजी गर्ने चेतावनी समेत दिएका थिए ।

उनले बिहिबार यस्तो घोषणा गरेका भारतीय सञ्चार माध्यमले बताएको छ । उनले चिकित्सकहरुलाई ‘धर्तीमा रहेका ईश्वरका दूत’ संज्ञा समेत दिएको पीटीआईले जनाएको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् ।




मतहरू

Lizanna

https://buytadalafshop.com/ - Cialis

Dawduandy

http://buypropeciaon.com/ - how long does it take for propecia to work

appenderb

Cialis

noirenofe

Plaquenil

Zithromax

Propecia Erection Problems

unundMide

priligy equivalent


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु