आईतवार १६ फाल्गुन, २०७७
फागुन १६
काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरूङले केपी शर्मा ओलीको वर्तमान सरकारले निरन्तरता पाउने बताउनुभएको छ।
कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान को २७ औ वार्षिक साधरण सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री गुरूङले यो सरकार नै निरन्तर हुने परिस्थिति बनेको बताउनुभएको हो । निर्वाचनले दिएको मत अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै बाँकी अवधि काम गर्नै उहाँको भनाई छ ।
मन्त्री गुरूङले माघ १९ गतेको क्याविनेट बैठकले नेपालका सबै जिल्लाका दुर्गम वस्तीसम्म फाइवर लाइन विस्तार गरी भरपर्दो इन्टरनेट सेवा पुर्याउने निर्णय भएको जानकारी समेत दिनुभएको छ । उहाँले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरी सरकारी सेवा फेसलेस, पेपरलेस र अनलाइनबाट उपलब्ध गराउने बताउनुभयो ।
https://buystromectolon.com/ - ivermectin for humans for sale
Online Dutasteride Baldness Overnight Shipping
Que Efectos Produce El Viagra
Dosing is 5 10mg IM PO IV for acute agitation buy cialis pills
WefInfofs
is propecia safe