शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

शनिबार २७ माघ, २०८० विचारवाटिका 1255


तामाङ समुदायबाट मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

माघ २७ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब चाँडै नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब चाँडै नै मन्त्रिमण्डल पुर्नगठन हुने बताएका छन् ।

मन्त्रिपरिषद् पुर्नगठन गर्ने बेला तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने आश्वासन समेत दिएका छन् ।  ’अब मन्त्रिमण्डलको जतिबेला पुर्नगठन हुन्छ, पहिलो प्राथमिकता बाग्मती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई बनाइने छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु