बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

भोलिदेखि उपत्यकामा जारी निषेधाज्ञा खुकुलो हुँदै

बुधबार २४ भाद्र, २०७७ विचारबाटिका 1640

भदौ २४, काठमाडौं । गत भदौ ३ गतेदेखि उपत्यकामा जारी निषेधाज्ञा भोलिदेखिख खुकुलो बनाउने तयारी भइरहेको छ । यस सम्बन्धमा मंगलबार उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल समेत गरेको छ । जारी निषेधाज्ञाका कारण उपत्यकाको जनजीवन असाध्यै कष्टकर बन्दै गएको अवस्थामा मंगलबार काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले भर्चुअल संवादमार्फत जारी निषेधाज्ञा के गर्ने, कसरी सर्वसाधारणको जीवनयापनमा खुकुलोपन ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । 

यद्यपि निषेधाज्ञाबारे ठोस निर्णय भने भएको छैन । ठोस निर्णय नआएको भएपनि उपत्यका संक्रमणको उच्च जोखिममा परेको छ । यसलाई नियन्त्रण गर्नका लागि उच्च सतर्ककाको खाँचो छ । उच्च सतर्ककता अपनाउनका लागि निषेधाज्ञा र लकडाउनजस्ता विधिहरु नै उपयुक्त हो, तर लामो समय लकडाउन र निषेधाज्ञाका कारण सर्वसाधारणको जीवनयापन कष्टकर बन्दै गएको अवस्थामा यसलाई विगतकै तरिकाले निरन्तरता दिनुभन्दा सुरक्षाका अन्य विधि अपनाएर निषेधाज्ञा खुकुलो बनाइने तयारी भएको छ ।

यस सम्बन्धमा गृह मन्त्रालयमार्फत उपत्यकाका तिनै जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । यसो हुँदा आज बस्ने बैकठले निषेधाज्ञा थप खुकुलो बनाउनेगरी निर्णय हुने सम्भावना रहेको छ ।
 




मतहरू

pvevpqnste

???????? ????????? ???? ?????????? ?????? ????? [url=http://www.gj8ae706iz0whzehu552x880h2ek2389s.org/]upvevpqnste[/url] pvevpqnste http://www.gj8ae706iz0whzehu552x880h2ek2389s.org/ apvevpqnste

3mm Pvc Foam Board

3mm Pvc Foam Board

FLEECE Vest

FLEECE Vest

Coverting Base Film

Coverting Base Film


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु