आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति पाैडेल द्वारा चार अध्यादेश जारी।

सोमबार २९ पुष, २०८१ Bichar Batika 2153


मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति पाैडेल द्वारा चार अध्यादेश जारी।

पूष २९ काठमाडौं , मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेेलले संविधानकाे धारा ११४ काे उपधारा १ बमोजिम चार अध्यादेश जारी गर्नु भएकाे छ ।
  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी ( भट्टराई ) का अनुसार सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश :- २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ( पहिलाे संशाेधन) अध्यादेश :- २०८१ , निजीकरण ( पहिलाे संशोधन ) अध्यादेश :- २०८१ र आर्थिक तथा व्यवसायीक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धि केही नेपाल ऐनलाई संशाेधन गर्ने अध्यादेश :- २०८१ जारी भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु