शनिबार २७ पुष, २०८१
पूष २७ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्च अन्तर्गत वडा नं. ३ काङ्वा - काठमाडौं सम्पर्क मञ्च र वडा नं. ४ बिजुलीकाेट - काठमाडौं सम्पर्क मञ्चको संयुक्त दास्राे वडा सम्मेलन सम्पन्न भएकाे छ।

लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चकाे काेषाध्यक्ष बिमाेचन बस्नेतकाे अध्यक्षता ,सुवास कार्कीको सञ्चालन , पूर्व बागमती प्रदेश कमिटी सदस्य कमल कडरिया प्रमुख वक्ता तथा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) प्रमुख अतिथि रहेकाे रहेकाे वडा सम्पर्क मञ्चको दाेस्राे सम्मेलनमा पूर्व बागमती प्रदेश कमिटी सदस्य उद्वब कडरिया, लिखु तामाकोसी गा.पा.का अध्यक्ष केवि पाैडेल, उपसचिव विनाेद खड्का , राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी सदस्य भिम राउत, राष्ट्रिय युवा संघ लिखु तामाकोसी पालिका कमिटी अध्यक्ष तथा लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको निवर्तमान संयाेजक दिप पाख्रीन, लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

दाेस्राे वडा सम्मेलन बाट वडा नं. ३ काङ्बा- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षतामा सुवास कार्की लगायत नाैं सदस्य र वडा नं. ४ बिजुलीकाेट - काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कृष्ण बहादुर बस्नेत लगायत नाैं सदस्यीय वडा सम्पर्क मञ्च सर्व सहमत निर्वाचित भएकाे अध्यक्ष मण्डलकाे अध्यक्ष तथा लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङले जानकारी गराउनु भयाे ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले पद तथा गाेपनियताकाे शपथ ग्रहण गराउनुकाे साथै लिखु तामाकोसी पालिका कमिटी अध्यक्ष केवि पाैडेलले प्रमाण- पत्र हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिनु भएकाे थियाे ।

roninta
Ik had precies hetzelfde probleem met mijn laptop na de laatste Windows update, hij bleef maar vastlopen. Uiteindelijk heb ik het kunnen oplossen door de oude driver terug te zetten via het configuratiescherm. Na zo'n middag stressen achter de computer was het tijd voor wat ontspanning, dus heb ik de voetbalwedstrijd aangezet en een klein risico genomen met een gokje. Ik keek even op amonbet voor de leukste opties.