सोमबार १ श्रावण, २०८०
साउन १ काठमाडौं , नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसको अवसरमा नेकपा एमाले मन्थली नगर-काठमाडौं सम्पर्क मञ्चले बृहत् रक्तदान कार्यक्रम गर्ने भएकाे छ ।
नेपाल रेडक्रस साेसाईटी रक्त सञ्चार केन्द्र ललितपुर शाखाको प्रविधिक सहयाेगमा रामेछाप -काठमाडौं सम्पर्क मञ्चको समन्वय तथा रामेछाप नगर, उमाकुण्ड, गाेकुलगंगा, लिखु तामाकोसी, खाँडादेवि, दाेरम्बा शैलुङ्ग र सुनापाति गाउँपालिका सम्पर्क मञ्चको सहजीकरणमा मन्थली नगर -काठमाडौं सम्पर्क मञ्चले साउन ६ गते शनिबार बिहान १०.०० बजे देखि -दिउसाे २.००बजेसम्म क्वालिटी बैड्क्वेट बुद्वनगरमा बुहत रक्तदान कार्यक्रम गर्न गहिरहेकाे मन्थली नगर सम्पर्क मञ्चका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे।
रक्तदाननै जिवनदान, जिवनदानै महादान रहेकाेले सम्पूर्ण समाजसेवी लाई समयमै कार्यक्रममा उपस्थितिभै स्वास्थ्यले साथदिएमा रक्तदान जस्ताे महान कार्यमा सहभागी भैदिनुहुन अध्यक्ष श्रेष्ठले हार्दिक अनुराेध समेत गर्नुभएकाे छ।
Clifford Brown
The exact duration is dependent on various factors. For cnc parts online, if you intend to create a consumer-grade CNC machine for personal use, it should take you less than a month – around four weeks (this time includes the design period). On the other hand, if you intend to build an industrial-grade CNC machine that weighs more than three tons, you should expect to spend more than six months. Generally, the duration is dependent on the factors listed below.