बुधबार २ चैत्र, २०७८
चैत २ काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी वैशाख ३०मा हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशभरमा घरदैलो अभियान गर्ने भएको छ ।
आज बसेको पार्टी पदाधिकारी बैठकले ‘जनताको माझमा राप्रपा’ घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
यहि चैत २८मा देशका सबै जिल्लाहरुको सदरमुकाममा ‘जनताको माझमा राप्रपा’ घरदैलो अभियानको शुभारम्भ गर्दैछ ।
QTakgTy
but I think I will be tying my tubes after this baby canadian pharmacy cialis 20mg Other Herbal Remedies