बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा 

सोमबार १८ मंसिर, २०८० विचारवाटिका 2221


मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा 

नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत आज चौथो दिनको यात्रा पूरा गरेका छन् ।

’झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानको चौथो दिन अछामको मंगलसेनबाट सुरु भएको यात्रा कर्णाली प्रदेशको दैलेख जिल्लास्थित दैलेख बजार पुगेर सकिएको छ ।

अध्यक्ष केपी ओली नेतृत्वको एमालेको टोली हिजो बिहान अछामको मंगलसेनबाट गौरीटाँड हुँदै दैलेख प्रवेश गरेको थियो । स्वागत गर्नका लागि ठूलो संख्यामा स्थानीय जनता उपस्थित भएका थिए ।

 अध्यक्ष ओलीसहितका नेताहरुले दैलेखको राकममा आयोजित जनसभालाई सम्बोधन गरेका हुन् । 




मतहरू

golf betting

Very interesting information! Perfect just what I was looking for! My site: golf betting online

SLOTS

Your article is a perfect article without a hitch. Thank you. My site: best online slots real money


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु