शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

संसद अधिवेशन यहि १८ गते बोलाउने 

बुधबार ३ माघ, २०८० विचारवाटिका 1362


संसद अधिवेशन यहि १८ गते बोलाउने 

माघ, काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन माघ १८ गते बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनकै कार्यकक्षमा हिजो पुगेका थिए ।

एक घण्टा भएको भेटमा संसद अधिवेशनको मिति, विधेयकहरुको अवस्था र संसदीय क्यालेन्डरको विषयमा छलफल भएको संघीय संसद सचिवालयले बताएको छ ।

माघ १८ गते अधिवेशन बोलाउने सरकारको तयारी रहेको सभामुखलाई जानकारी गराए । साथै, केही विधेयकहरु संसदमा दर्ता हुने प्रक्रियामा रहेको पनि मन्त्री गुरुङले बताएका थिए ।
 




मतहरू

horse racing sports betting

Very interesting information! Perfect just what I was looking for! My site: exotic bets horse racing


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु