शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

मन्त्री ज्वालाकाे गाडीमा युवाहरूले लगाए आगाे

शुक्रबार १३ पुष, २०८० विचारवाटिका 1516


मन्त्री ज्वालाकाे गाडीमा युवाहरूले लगाए आगाे

पुस १३ ललितपुर ,नेपाल सरकारकाे भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकाे गाडीमा युवाहरूको समुहले आगाे लगाई दिएकाे छ ।


  ललितपुरको बालकुमारीमा राेजगार अनुमति प्रणाली ( ईपीएस ) परिक्षाकाे विषयलाई लिएर प्रदर्शनमा उत्रिएकाे युवाहरूले मन्त्री ज्वालाकाे गाडीमा आगजनी गरेकाे हुन ।
 अहिले आन्दोलनको कारण काेटेश्वर-कलंकी सडक आवतजावतमा प्रभावित हुनुकाे साथै बालकुमारी क्षेत्र तनावग्रस्त रहेकाे छ।




मतहरू

OKBet Games

Excellent to the point article and news.. Well appreciated, My sites: OKBet

Esports Betting

We have a site for sports games. You must be interested. Top Esports Betting Sites in the Philippines

horse racing sports betting

We have a site for sports games. You must be interested. horse racing betting tickets


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु