सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

इलाम दुइमा नेम्वाङकाे अंग्रता कायम नै।

सोमबार १७ बैशाख, २०८१ विचारवाटिका 1609


इलाम दुइमा नेम्वाङकाे अंग्रता कायम नै।

बैशाख १७ इलाम, बैशाख १५ गते सम्पन्न भएकाे इलाम २ काे प्रतिनिधि सभाकाे उप निर्वाचनमा हाल सम्म ४२ वडा मध्ये १० वडाको मत गनिसक्दा नेकपा (एमाले )का उम्मेदवार सुहाङ नेम्वाङले ७ ६७७ मतका साथ अंग्रता कायमनै गरिरहेकाे छ।

 एमालेलाई नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले ५३९५ मतको सात पछ्याउँदै आहिरहेकाे छ भने स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले १६७६ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११६१ मतको साथ चाैथाे स्थानलाईनै निरन्तरता दिईरहेकाे छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु