बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयाघातबाट निधन

मंगलवार २६ भाद्र, २०८० विचारवाटिका 1256


एमाले उपाध्यक्ष नेम्वाङकाे हृदयाघातबाट निधन

भदौ २६ काठमाडौं ,नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलकाे उपनेता सुवास नेम्वाङकाे हृदयाघात बाट निधन भएकाे एमालेकाे सचेतक महेश बर्ताैलाले जानकारी दिए।

  राति एक बजे आफ्नै निवास बालुवाटारमा हृदयाघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकाे थियाे, चिकित्सकले अस्पतालमा पुर्‍याउने बित्तिकै उपाध्यक्ष नेम्वाङकाे निधन भएकाे घाेषणा गरेकाे अस्पताल साेर्तले बताएका  छन्।

  २०२८ सालमा अनेरास्ववियु बाट इलाम बहुमुखी क्याम्पसकाे स्ववियु सभापति भएकाे नेम्वाङ २०४८सालमा राष्ट्रिय सभा सदस्य भई संसदीय यात्रा सुरू गरेकाे थियाे भने २०५६  सालमा राज्यमन्त्री हुँदै मन्त्री बनेका थिय ।
इलामबाट २०५६  देखि २०७९ सम्म संविधानसभा / प्रतिनिधि सभा निर्वाचनमा लगातार निर्वाचित भएका नेम्वाङ सर्वसम्मत चार पल्ट सविधानसभाकाे अध्यक्ष समेत भएकाे थियाे।




मतहरू

horse racing betting

Your article is a perfect article without a hitch. Thank you. My site: horse racing betting


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु